देशभरका ग्यारेज समुदायसँग सम्बन्ध सुदृढ बनाउँदै लक्ष्मी ल्युब आयलको ‘ग्यारेज चौतारी’ अभियान
काठमाडौं । समय बदलियो, बाटो बदलियो, सवारीसाधन बदलिए। तर मानिसहरूलाई जोड्ने चौतारीको भावना भने उस्तै छ। यही आत्मीयता, अनुभव आदान–प्रदान र सम्बन्ध सुदृढीकरणको भावनालाई निरन्तरता दिँदै Laxmi Lube Oil Pvt. Ltd. ले ‘Garage Chautari’ अभियान सञ्चालन गरिरहेको छ। नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्ने र सम्बन्धलाई बलियो बनाउने काम गर्थ्यो, त्यसैको […]

