जीडब्लुएम ओरा–५ ले एक महिनामै बनायो बजारमा बलियो उपस्थिति

काठमाडौं । नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको एक महिनामै जीडब्लुएम (GWM) को प्रिमियम विद्युतीय एसयूभी ओरा–५ ले उत्साहजनक बजार प्रतिक्रिया पाएको छ। अत्याधुनिक प्रविधि, अन्तर्राष्ट्रियस्तरको सुरक्षा, आकर्षक डिजाइन र प्रिमियम सुविधाका कारण ओरा–५ छोटो समयमै नेपाली ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सार्वजनिक भएयता ओरा–५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ। शोरुममा […]

विद्युतीय स्कुटर ब्रान्ड ‘एम्पियर’ अब मलंगवामा

काठमाडौं । भारतको विद्युतीय स्कुटर ब्रान्ड एम्पियर इलेक्ट्रिक (Ampere Electric) ले मलंगवामा आफ्नो आधिकारिक बिक्री तथा सेवा सञ्चालन सुरु गरेको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी  द्वारा निर्मित एम्पियरले नेपालभर आफ्नो बजार विस्तार गर्ने अभियान अन्तर्गत मलंगवामा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नेपालका लागि एम्पियरको आधिकारिक वितरक एसटीसी अटो सोलुसनले राजश्री चोक, मलंगवा स्थित बी. […]

याङ्गो राइड र बजाज अटोबीच साझेदारी

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले आफ्ना चालक साझेदारहरूलाई मोटरसाइकल खरिद गर्न सहज बनाउने उद्देश्यले बजाज नेपालसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारी अन्तर्गत, योग्य याङ्गो प्रो चालक साझेदारहरूले चयन गरिएका बजाज मोटरसाइकलहरू २४ महिनासम्म शुन्य प्रतिशत ब्याज (मार्कअप), ४० प्रतिशत डाउन पेमेन्ट तथा एक्सचेन्ज सुविधा सहित खरिद […]

भक्तपुरमा प्रोटोनको शोरुम तथा सर्भिस सेन्टर विस्तार

काठमाडौं । भक्तपुरको राधेराधेमा प्रोटोनको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित कम्प्याक्ट ईभी प्रोटोन ई मास फाइभ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ। नेपालमा ग्राहक केन्द्रित भइ अग्रणी विद्युतीय सवारी ब्रान्डको रूपमा महत्त्वपूर्ण […]

लक्ष्मी कमर्सियल भेहिकल्सका ग्राहकहरु सुर्खेतमा भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’सार्बजनिक

काठमाडौं । एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी–व्यवसायी तथा कम्पनीका ग्राहकहरूको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रमको मुख्य आकर्षणका रूपमा कम्पनीले ‘हिरोई बीएस ६ स्कुल बस’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक […]

पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्व सहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन […]

जीडब्लुएमको ड्रागन आर्मर ब्याट्रीले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ। धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भए पनि, GWM विश्वका थोरै अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी SVOLT Energy मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। यही कारण GWM […]

ग्राहकका सेफ्टी लागि निःशुल्क ’एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा

काठमाडौं ।  नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरुको एयर ब्यागमा (SRS Airbag Inflator) देखिन सक्ने सम्भावित जोखिमलाई समाधान गर्न ’निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ। यस अभियानबाट निर्माण वर्ष सन्२००१ देखि २०१४ सम्मका होण्डा कारका विभिन्न मोडेलहरू प्रभावित भएका छन्। […]

९ महिनामा ८२ करोडको व्यापारसँगै बालाजु अटो वर्क्सको नाफा मार्जिन ५.४ प्रतिशत पुग्यो

काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८२ करोड रुपैयाँको व्यापार गरेको छ। महिन्द्रा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर तथा स्पेयर पार्टसको आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएको यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। त्यस्तै, कम्पनीको व्यापार सन् २०२४ मा […]

नयाँ स्कोडा कुशाक सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं ।  स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘Real Drivers Wanted’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा […]