पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालन

काठमाडौं । बीवाईडीको पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा–१०, बुद्धचोकमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री–एस) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ । सर्भिस […]

लिपमोटर बी०३ एक्स सार्वजनिक, पहिलो एक सय ग्राहकलाई भारी छुट

काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले ‘बी ०३ एक्स’ बिक्री सुरू गरेको हो । एक कार्यक्रमका बीच कम्पनीले यस गाडीको बिक्री सुरु गरेको जानकारी दिएको हो । गाडीका विशेषताहरूको बारेमा जानकारी दिँदै साङ्ग्रिला मोटर्सका महाप्रबन्धक किरण श्रेष्ठले यसमा १४५ […]

नेपालका तीन व्यवसायिक घरानाको ‘एमजी एचएस पीएचइभी’ को समिक्षा : ‘स्पोर्टी लुक्स, १९ इन्चका पाङ्ग्रा र एक सय किलोमिटर रेन्जे क्षमता’

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेजेस (एमजी) को आधिकारिक बिक्रेता रहेको कम्पनी पारामाउन्ट मोटर्सले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, नाइमा अटो सो २०२६’ एमजी े प्लग–इन हाइब्रिड (एचएस पीएचइभी) सार्वजनिक गर्ने भएको छ । बेलायत कम्पनी एमजीको लागि नेपालको आधिकारितक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमालाई लक्षित गरी एमजी एचएस पीएचभी सार्वजनिक गर्न लागेको हो । […]

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ। डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक […]

गाडीका पार्ट पूर्जाको अवैध कारोवारी पोते प‌क्राउ

काठमाडौं । अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता हरु ठगि  गरेको आशंका मा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीवाट राजकुमार पोते को बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. को पसल तथा गोदाम मा छापा माही करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको छ। प्रहरी […]

सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको […]

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० औँ स्वर्ण वर्ष को अवसर पारेर ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६‘ आयोजना गर्ने भएको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने यस मेलाका लागि आयोजकले डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड‘ छुटको […]

जापनिज कम्पनी होन्डाले सबैभन्दा धेरै सवारी साधान अमेरिका र भारतीय बजारमा बेच्यो, नाफा दोब्बरले बढ्यो

काठमाडौं । जापनिज कम्पनी होन्डाले  चालु आर्थिक वर्षको अप्रिल–जुन (पहिलो त्रैमासिक) अवधिमा ४५६.९ अर्ब येन (करिब २.९ अर्ब अमेरिकी डलर) खुद नाफा कमाएको जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको १९६.६ अर्ब येनको तुलनामा झण्डै दोब्बर हो। बुधबार सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीको त्रैमासिक बिक्री १३.५ प्रतिशतले बढेर ६.०६ ट्रिलियन येन (करिब ३८ अर्ब अमेरिकी […]

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरिएको नयाँ यातायात गुरुयोजनाले दीर्घकालीन रूपमा यातायात संरचनामा सुधार ल्याउने सरोकारवालाको भनाइ छ । ‘जीवन्त र सांस्कृतिक काठमाडौँ उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात गुरुयोजना’ सार्वजनिक कार्यक्रममा […]

नेपालमा एमजी, हङछी र लिंक्सिसका नयाँ विद्युतीय तथा हाइब्रिड गाडी सार्वजनिक हुँदै

नेपालमा विद्युतीय सवारी साधनको बढ्दो आकर्षणलाई सम्बोधन गर्दै आगामी २०८३ साउन २६ देखि ३१ गते (सन् २०२६ अगस्ट ११ देखि १६) सम्म काठमाडौँमा आयोजना हुने ‘नाइमा अटो शो २०२६’ मा दुई ठूला सवारी वितरकहरूले आफ्ना नयाँ मोडलहरू सार्वजनिक गर्ने भएका छन्; जसअन्तर्गत एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेड ले चिनियाँ अटोमोबाइल क्षेत्रका दुई प्रतिष्ठित ब्रान्ड हङछी र […]