जीडब्लूएमको नयाँ ईभी ‘हाभल जोलियन म्याक्स’ नेपालमा सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । ग्रेट वाल मोटर (जीडब्लूएम) ले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘हाभल जोलियन म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ। काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा कम्पनीले उक्त मोडल सार्वजनिक गरेको हो। ५८.३ किलोवाट–आवर ब्याट्री रहेको जोलियन म्याक्सले एक पटकको चार्जमा ४२० किलोमिटरभन्दा बढी दूरी तय गर्ने कम्पनीको दाबी छ। एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स […]

Montra Electric launches Super Auto – Next Generation Electric 3-Wheeler in Nepal backing country’s National Electric Mobility Goals

काठमाडौं । Montra Electric, India’s full-spectrum electric commercial vehicle brand, today announced its entry into its first International Market, with the unveiling of the first batch of Super Auto electric three-wheelers in Kathmandu, Nepal. The company has forayed through its exclusive national distributor, HIPCO Trading Pvt. Ltd. The unveiling was done by Mr. Aashish Gajurel, a […]

नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं ।  पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको घोषणा गरेको छ। कम्पनीले   सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो। मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिंग प्रा. लि. मार्फत नेपाल प्रवेश गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका […]

टोयोटाका हाइलक्स र र्‍याभ फोर सार्वजनिक

काठमाडौं । टोयोटाले नयाँ हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी सार्वजनिक गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख र र्याभ फोरको मूल्य २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । नयाँ हाइलक्समा डिजाइन, प्रविधि र सुविधामा सुधार गरिएको छ । अफरोड तथा व्यावसायिक प्रयोगका लागि लोकप्रिय हाइलक्सलाई नयाँ अवतारमा ल्याइएको हो । र्याभ […]

नाईमा अटो एक्स्पोमा डोङफेंग बस सार्वजनिक

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी डोङफेंगद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा भदौ २६ गते देखि आयोजना भएको नाईमा अटो एक्स्पोमा सार्वजनिक भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गरेको जानकारी उपलब्ध गराएको छ । डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। जुन […]

देशभरका सुजुकी सेन्टरमा ‘मनसुन सर्भिस क्याम्प’

काठमाडौं । सिजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सिजी मोटोकर्पले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा विशेष ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प साउन २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ । भारी मनसुनी वर्षाले सवारीसाधनमा चाप र जोखिम बढाउँदै गर्दा यो अभियानले समयमै मर्मतसम्भारमा जोड दिँदै वर्षायाममा […]

नेपालमै एसेम्बल भएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक , कति छ मुल्य ?

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल भएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ भेन्युमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा सुरक्षा सुविधालाई प्राथमिकता दिइएको छ। नेपालमै एसेम्बल भएको भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। भेन्युमा ट्विन हर्न […]

नाइमा एक्स्पोमा मुख्य आकर्षण मानिएको ‘‘होङ्ची ई एचएचस ९’ अझै आइपुगेन

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाल भित्रिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिन अवलोकनकर्ताहरूको सबैभन्दा ठूलो पर्खाइ र चासो बनेको चिनियाँ प्रिमियम ब्रान्ड ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ कारहरू प्रदर्शनी स्थलमा अझै आइपुगेका छैनन्। चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ विद्युतीय  […]

विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो । स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन […]

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौं ।टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रूपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख […]