पोखरामा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, असार १ देखि ६ गतेसम्म चल्ने

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” आज पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ। असार १ देखि ६ गतेसम्म चल्ने रोमाञ्चक कार्यक्रममा कुनै […]

मोटरस्पोर्ट्सका लागि नीतिगत सहकार्यको लागि नासा नेपालको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटर, मोटरसाइकल, पावरबोटिङ, कार्ट्स, सीम रेसिङ, ड्रोन लगायतका मोटरस्पोर्ट्ससँग सम्बन्धित इभेन्ट तथा प्रतियोगिताहरु वैधानिक प्रक्रियामार्फत मात्रै सञ्चालन गर्न आग्रह गरेको छ। नासा नेपालका अध्यक्ष दशरथ रिसालद्वारा जारी वक्तव्यमा भनिएको छ, “व्यवसायिक स्वार्थका लागि खेलकुदका मूल्य र मान्यता, खेलाडीको सुरक्षा तथा पेशागत विकासमाथि खेलवाड गर्नु स्वीकार्य छैन।” उनले मोटरस्पोर्ट्ससम्बन्धी […]

टेल्जीका दुई नयाँ स्कुटर बजारमाः अपडेटेड टाइगर प्लस र नयाँ ट्याङ्क कार्गो स्कुटर

काठमाडौं । नेपाली बजारमा टेल्जीको दुई नयाँ विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो । टेल्जी नेपालले अपडेटसहति ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको हो । कम्पनीले टाइगर प्लसको मूल्य २ लाख २७ हजार कार्गो स्कुटर ट्याङ्क […]

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

काठमाडौं । सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ । गत मे महिनामा मात्र दिपलको २५ हजार पाँच सय २१ युटिन इभी विक्री भएको थियो जुन गत वर्ष मेमहिनाको तुलनामा ७८ प्रतिशतले बढी हो भने यो वर्षको अप्रिलको तुलनामा २७ प्रतिशतले बढी हो । हाल […]

सीजी मोटर्स हिरोको आयोजनामा पोखरामा “एक्सट्रयाक”

काठमाडौं । सीजी हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा साथ “एक्सट्रयाक” ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पर्यटनको मुटु पोखरामा जेठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ । उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक […]

एमजीले नेपालमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

काठमाडौं । एमजी गाडीको नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । आधुनिक शहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस छ । एमजीको बिको डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट […]

टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सले १०० रूख रोप्दै विश्व वातावरण दिवस मनायो

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ। लायन्स क्लब अफ काठमाडौं न्यू वेभ्स र बुढानीलकण्ठ नगरपालिकाको साझेदारीमा आयोजित कार्यक्रममा बुढानीलकण्ठ–१, तौलुङ, चौकीडाँडा क्षेत्रमा १०० वटा बिरुवा रोपिएको हो। यस वृक्षारोपण कार्यक्रमले अर्को ऐतिहासिक उपलब्धि पनि चिन्हित गर्यो — […]

अन्तर्राष्ट्रिय सम्मेलनमा नाडाको प्रतिनिधित्वः दिगो यातायात र लगानी सहकार्यमा छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (CACS 2025) मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ। २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरिएको थियोे। नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान […]

यामाहा नेपालद्वारा उत्कृष्ट सेल्स प्रतिभालाई सम्मान, नेसनल सेल्स स्किल कन्टेस्ट २०८२ सम्पन्न

काठमाडौं । यामाहा नेपालले टु ह्विलरको सेल्स एक्सलेन्सलाई पहिचान गर्न र यसको उत्सव मनाउन देशभरका यामाहा डिलरहरू बीचको आन्तरिक प्रतिस्पर्धा, नेसनल सेल्स स्कील कन्टेस्ट २०८२ आयोजना सम्पन्न गरेको छ। २५ जेठमा आयोजित यस कन्टेस्टले देशभरका शीर्ष बिक्री पेशेवरहरूलाई एकै ठाउँमा ल्याएको थियो जसले तीव्र क्षेत्रीय प्रतिस्पर्धाहरू मार्फत नेसनल फाइनलमा आफ्नो स्थान हासिल गरेका थिए। यामाहा नेटवर्कभित्र […]

ह्वावे नेपालको फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात

काठमाडौं ।  विश्व वातावरण दिवस २०२५ को अवसरमा, ह्वावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ। गाडी चार्ज प्रालि र NEEK (नेपाल एकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा, ह्वावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गर्दै सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य राखेको छ जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई […]