विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीद्वारा ऐतिहासिक के२के अभियानको थालनी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ। “के२के ड्राइभ ” नाम दिइएको यो अभियान  जेठ २३ गते (जुन ५, २०२५)  देखि सुरु हुँदैछ, जसले विद्युतीय गाडीमा लामो दुरीको यात्रालाई प्रोत्साहन गर्नेमा विश्‍वास राखिएको […]

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज […]

आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता संघको ३ बुँदे सुझाव

काठमाडौं ।  नेपाल अटोमोबाइल्स आयात तथा उत्पादन संघ(नाइमा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ३ बुँदे सुझाव दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह वैद्यसहितका प्रतिनिधिहरु गभर्नर विश्व पौडेललाई भेटेर सुझाव दिएका हुन् । नाइमाले सबै सवारी खरिदका लागि ८०-२० प्रतिशत कर्जा कायम गर्न, आयातकर्तालाई चिनियाँ युआनमा एलसी […]

डोङफेङ नामीको अन्तर्राष्ट्रिय सफलताः ४० भन्दा बढी देशमा १२ हजारभन्दा बढी युनिट निर्यात

काठमाडौं । जुनफेङ कम्पनीका अनुसार, डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडल जेएफ–एस३ ले हालसम्म १२ हजारभन्दा बढी युनिट ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। यसले कम्पनीको विश्वव्यापी रणनीतिक विस्तारलाई थप सुदृढ बनाएको स्पष्ट संकेत गरेको छ। सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएपछि, जेएफ-एस३ ले युरोपेली […]

गण्डकी प्रदेश सरकार राइड सेयरिङ नियमावलीबाट पछि हट्यो, सार्वजनिक यातायात सञ्चालनमा फर्किने

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी आफ्नो नियमावली कार्यान्वयनबाट पछि हट्ने निर्णय गरेको छ। केन्द्र सरकारले सोमबार राति यातायात व्यवसायीसँग गरेको सहमति अनुसार प्रदेश सरकारले नियमावली एक महिनाका लागि स्थगन गर्ने घोषणा गरेको हो। गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेलले नियमावली तत्काल लागू नगर्ने निर्णय भएको जानकारी दिँदै, केन्द्र सरकारको निर्देशनअनुसार आफूहरू अघि बढेको […]

इनड्राइभको पहलः सार्वजनिक सवारी बन्दको बीचमा भरपर्दो वैकल्पिक सेवा

काठमाडौं । देशभर जेठ १९ गतेदेखि शुरु भएको अनिश्चितकालीन सार्वजनिक सवारी साधन बन्दका कारण आम यात्रुहरू मर्कामा परिरहेका बेला, निजी यातायात सेवा प्रदायक इनड्राइभ ले यात्रुहरूलाई भरपर्दो र सुलभ सेवा प्रदान गर्न सक्रिय भूमिका खेलेको छ । इनड्राइभले सार्वजनिक यातायात अवरुद्ध भएको संकटको अवस्थामा यात्रुहरूको आवतजावतलाई सहज बनाउन आफ्ना प्रयोगकर्ताहरूलाई ‘बिडिङ मोडल’ मार्फत वैकल्पिक समाधान प्रदान […]

पर्यटन बोर्डद्वारा पर्यटकहरूका लागि निःशुल्क शटल सेवा सञ्‍चालन

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकहरुको सहजताका लागि निःशुल्क शटल बस सेवा सञ्चालनमा ल्याएको छ । देशका विभिन्‍न स्थानमा देखिएको सार्वजनिकसवारीसाधन अवरोध, हड्ताल र यातायात सेवा अवरुद्ध भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाहिरदेखि काठमाडौंका प्रमुख होटलहरूसम्म आउने पर्यटकहरूलाई निःशुल्क यात्राको सुविधा उपलब्ध गराइएको हो । पर्यटकहरूको आगमन सहज र स्वागतयोग्य बनाउने उद्देश्यले सुरु गरिएको यो सेवाबाट […]

नासा नेपाल र एटोएभबिच साझेदारी

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) ले आफ्ना सदस्यहरुलाई विभिन्न उत्पादन र सेवामा प्रिभिलेज सुविधा दिने क्रममा अर्केि एक संस्थासंग पार्टनरसिप सुरु गरेको छ । काठमाडौँको जोरपाटि दक्षिणढोका स्थित अटोएभ प्रालिसंग संघले प्रिभिलेज सम्बन्धि सम्झौता जेठ १९ गते सम्पन्न गरेको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनका सचिवालय सदस्य यदुराज लामिछाने र एटोएभका संचालक मदुसुदन सिग्देलले सो […]

राइड सेयरिङ सेवा महँगिँदा यात्रु मारमा, सार्वजनिक यातायात बन्दको फाइदा डिजिटल प्लेटफर्मलाई

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२’ को विरोधमा यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम सुरु गरेपछि यात्रुहरू समस्यामा परेका छन्। सार्वजनिक सवारीसाधन ठप्प हुँदा नागरिकहरू राइड सेयरिङ सेवाको भर पर्न बाध्य भएका छन्। कितिपुर टाङलाफाटबाट बानेश्वरको थापागाउँस्थित कार्यालय जाने वर्षा श्रेष्ठ आज बिहान राइड सेयरिङ एपमार्फत कार्यालय पुगेकी थिइन्। सामान्य दिनमा […]

राइड सेयरिङ तथा सेल्फ ड्राइभ अनुमति विरुद्ध यातायात व्यवसायीको आन्दोलन, गृहमन्त्रीसँग छलफल जारी

काठमाडौं । सरकारले राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ सवारी सञ्चालनलाई कानुनी मान्यता दिने निर्णयको विरोधमा देशभरका यातायात व्यवसायी आज एकदिनका लागि सडकबाट ओझेलिएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा व्यवसायीहरुले सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प पारेका छन्। व्यवसायीको यस आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सार्वजनिक यातायात चल्न नसक्दा सर्वसाधारण यात्रुहरु मर्कामा […]