यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे। यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक […]

एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा, सबैभन्दा उच्च स्थानमा रहेको पहिलो सीसीएस२ ईभी चार्जिङ स्टेसन

काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ। कम्पनीले जोमसोममा सीसीएस२ इलेक्ट्रिक गाडी (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ, जुन अब उच्च भूभागमा रहेका चार्जिङ स्टेसनहरूमा समावेश भएको छ। यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानहरूमा पनि ईभी पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका पुष्टि गरेको छ। जोमसोममा स्थापना गरिएको चार्जिङ […]

नाडाको प्रतिनिधिमण्डलद्वारा गभर्नरसँग भेटः अटोमोबाइल क्षेत्रको सुधारका लागि पाँच सूत्रीय सुझाव प्रस्तुत

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसंग भेटगरी नेपालको मोद्रीक नीतिसंग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझावहरू […]

थाइल्याण्डमा सेरेस ३ लन्च, विश्वभरी विस्तार हुँदै सेरेस

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता सेरेसले आफ्नो सेरेस ३ ईभी एसयुभीसँगै थाई बजारमा औपचारिक प्रवेश गरेको छ। चीनबाट पूर्णरूपमा आयात गरिएको यो गाडीलाई एडिसन ईभी कम्पनी लिमिटेड मार्फत थाई बजारमा उपलब्ध गराइएको हो। यस कम्पनीलाई चोङकिङ सोकोन मोटर इम्पोर्ट एक्सपोर्ट कम्पनी लिमिटेडले थाईल्याण्डका लागि एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ। सेरेस ३ दुई […]

ईभीमा कर बढ्ने सम्भावना प्रवल, वैशाखमा औसतभन्दा दुई गुणा बढी भित्रियो

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको मिति नजिकैसँगै व्यवसायीहरुले ईभीको आयात बढाएको छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्मको तथ्यांकमा बजेटको मिति नजिकैसँगै ईभीको आयात बढेको देखिन्छ । सरकारले चालु आवको लागि ईभीको करदर बढाएको थियो । अहिले पनि ठूलो परिणाममा ईभी भित्रित्रा पुन कर बढ्ने सम्भावनलाई […]

अभिनेत्री वर्षा राउत आयोन भीको ब्रान्ड एन्डोर्सर नियुक्त

काठमाडौं । नेपालमा आयोन इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले, नेपालकी चर्चित तथा लोकप्रिय अभिनेत्री वर्षा राउतलाई “एक्स्ट्राओर्डिनरी आयोन भी” को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ। नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब आयोन भी परिवारको हिस्सा बन्न पुगेकी छन्। […]

सेरेस ग्रुपको पहिलो त्रैमासिक नाफा २४१% ले बढ्दा शेयर मूल्यमा ३% ले वृद्धि

काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यू इनर्जी भेहिकलहरूको निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा २४१% नाफा वृद्धि गर्दै १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ। यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केही मध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीहरूको श्रेणीमा उभ्याएको छ। कम्पनीको बिक्री रेभेन्यू पनि […]

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

काठमाडौं । चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटोमोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रुपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रुपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्शाउँछ । […]

हुन्डाई इलेक्ट्रिक सवारी साधनमा प्रि-बजेट अफर

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि-बजेट अफर ल्याएको छ। यो अफर जेठ ५ देखि १४ गतेसम्म लागू हुनेछ। अफर हुन्डाई कोना इलेक्ट्रिक, पुरस्कार विजेता आईओएनआईक्यू ५ र क्रेटा ईभीमा लागू गरिएको कम्पनीले जनाएको छ। यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजनाअन्तर्गत […]

टिभीएसले ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला गर्ने

काठमाडौं । नेपालमा टिभीएस ब्राण्डको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’  गर्ने  भएको छ  । कम्पनीका अनुसार  मेला जेठ ७ देखि १२ गतेसम्म काठमाडौँ ‘भृकुटीमण्डप’ स्थित प्रदशनी स्थलमा आयोजना  हुनेछ  ।  मेलामा ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरहरूको सट्टापट्टा  गरी नयाँ टिभीएस सवारीहरू घर लैजान सक्ने कम्पनीले जनाएको छ । […]