नगरकोटमा मोटरसाइक्लिङ कार्निभल हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यसअघि मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्षदेखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल […]

‘दिपल एक्सचेन्ज कार्निभल’ मा ४० वटा दिपल बुक, १४० वटा गाडीको भ्यालुएनस

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले सञ्चालन गरेको ‘दिपल एक्सचेन्ज कार्निभल’ स्कीम सम्पन्न भएको छ । कम्पनीले भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा ‘दिपल एक्सचेन्ज कार्निभल’ सञ्चालन गरेको थियो । उक्त ‘दिपल एक्सचेन्ज कार्निभल’ स्कीममा ४० वटा दिपल बुक हुनुका साथै १४० वटा गाडीको भ्याल्यूएसन गरिएको […]

 बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’को उत्पादन नेपालमा सुरु, उपभोक्ताले सस्तोमा लुब्रिकेन्ट पाउने

काठमाडौं । बहुराष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’को उत्पादन नेपालमा सुरु भएको छ । युनाइटेड लुब्रिकेन्टले बेलायती ब्रान्ड भिडोलको फ्रेन्चाइज लिएर मधेश प्रदेश धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ मा उत्पादन सुरु गरेको हो । मधेश प्रदेशका मुख्यमन्त्री सितशकुमार सिंह र भिडोल इन्टरनेस्नल लिमिटेड यूकेका निर्देशक अरिजित वासुले असोज १ गते (मंगलबार) यूनाइटेड लुब्रिकेन्ट इन्ड्रष्ट्री प्रालिको उद्योग उद्घाटन […]

टाटाको पन्च इभी एकैपटक नेपालका चार शहरमा

काठमाडौं । टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित कार्यक्रममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ र उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापति सहभागी थिए । भैरहवा र […]

दिपलका इभीगाडीसँग जुनसुकै गाडी एक्सचेन्ज गर्न सकिने एक्चेन्ज मेला चल्दै

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले  ‘दिपल एक्सचेन्ज कानिर्भल’  सकीम ल्यायको छ । भदौ ३१ बाट सुरु मेला आगामी असोज ३ गतेसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा चलिरहेको छ  । यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न […]

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम भदौ २९ र ३० गते आयोजना हुने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले ‘Experience Kaiyi’ टेष्ट ड्राइभ कार्यक्रम यही भदौ २९ र ३० गते आयोजना गर्ने जनाएको छ । भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा  गई केईको इलेक्ट्रीक एसयूभ X3 Pro EV, इलेक्ट्रीक ह्याचब्याक E-Qute 04 र E-Qute 02 […]

टिभिएसको रेडर, एनटर्क र रेडिअन  बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाडौं । विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टिभिएस  रेडिअन    (एफआइ) नेपालमा सार्वजनिक गरेको छ। यी नयाँ उतपादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ । टिभिएसले यी  फ्युल […]

लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, ६ वटा गाडी एकै साथ सर्भिस गर्न सकिने

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा पुर्याउदै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरुको लागी लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर काठमाडौंको तीनकुने मा अवस्थित छ। सेन्टरमा ग्रुपले हालसालै ल्याएको चाइनिज़ ब्रान्ड केईको सर्भिस हुने जनाएको छ। केईको शो रुम नक्शाल भाटभटेनीमा सञ्चालनमा आईसकेको छ। हाल […]

सिजी मोटर्स ’हिरो’ले ल्यायो एक्कासि मालामाल दशैं तिहार अफर 

काठमाडौं । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मको स्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ […]

आवश्यक तयारी पुरा नगरी पेट्रोलमा इथानोल मिश्रणमा नजान सरोकारवालाहरुको जोड

काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा राजधानीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताको सन्दर्भमा बृृहत छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आवश्यक तयारी […]