यामाहाद्वारा इटहरीमा क्षेत्रीय रिजनल सेल्स स्किल्स प्रतियोगिताको आयोजना

काठमाडौं । यामाहा नेपालले इटहरीमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक आयोजना गरेको छ। बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा इटहरीमा आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट, कम्पिटिसन र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा […]

फोटोनको माउन्टेन ईभी भ्यान नेपालगन्जमा

नेपालगन्ज । गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ। विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ kWh ब्याट्री रहेको छ । जसले ३०० किमी (NDEC) सम्मको दायरा प्रदान गर्दछ। १३० kWh को चरम शक्ति […]

दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

काठमाडौं । नयाँ वर्ष २०२५ को अवसर पारेर नेपालका लागि दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बजारमै सबैभन्दा कम ४.९९ प्रतिशत निश्चित ब्याजदर मै दिपलका इभी खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । ‘न्यु इयर, न्यु दिपल’ योजनामार्फत अब इभीप्रेमीले हाल नेपालकै सबैभन्दा बढी रुचाइएको फ्युचरिस्टिक इभी दिपललाई निकै कम ब्याजदरमा सहज रुपमा आफ्नो […]

रोयल इन्फील्ड ‘अनलाइन सर्भिस कुइज’का तीन जना विजेतालाई हेलमेट पुरस्कार

काठमाडौं । रोयल इन्फील्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले अनलाइन सर्भिस कुइजका विजेतालाई पुरस्कार वितरण गरेको छ । कम्पनीले आफ्नो वयर हाउस बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी सो सर्भिस कुइजका तीन जना विजेतालाई जनही एक–एक वटा हेलमेट पुरस्कार प्रदान गरेको हो । कम्पनीले ललितपुर बागडोलका रवीन्द्र विष्ट, गोकर्णेश्वर नगरपालिका काठमाडौँका रीतिज सापकोटा र काठमाडौँ मैपिका सचिन […]

सबै स्कुटरहरु पाइने इभी मार्ट

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ । श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए । अहिले बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् । त्यसैले हामीले सर्भिसलाई फोकस […]

यामाहा नेपालद्वारा  न्यून ब्याजदरमा ‘ड्रिम इट वन इट’  वित्तीय योजना सार्वजनिक

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘ड्रिम इट वन इट’ सार्वजनिक गरेको छ। यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो सीमित अवधिको योजना २०८१ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ। ‘ड्रिम इट […]

एमएडब्लु वृद्धि चांगानको प्रतिष्ठित ‘सांग्रिला न्यु इनर्जी नीति अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेपालका लागि चांगान तथा दिपलका फ्यूचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि. चांगानको प्रतिष्ठित सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ । विद्युतीय सवारीसाधनको विस्तारमा अद्वितीय योगदान पुऱ्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिले यो अवार्डले सम्मानित गरेको हो । एमएडब्लु […]

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

काठमाडौं । ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गर्‍यो। यो तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम […]

सवारी संस्कृतिको एकताका लागि एमएडब्लु राइड्सको ब्लू स्ट्रिक्स च्याप्टर लिडर कार्यक्रम

काठमाडौं । नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ। सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहल अन्तर्गत सहकार्य, नेतृत्व र समुदाय-संचालित प्रगतिको यात्रामा जुटेका थिए। कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर […]

गल्फ इन्डष्ट्रीयल पार्टनर सेमिनार वीरगन्जमा सम्पन्न

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले वीरगन्जमा औद्योगिक क्षेत्रलाई प्राथमिकता राखी “Driving Partnership, Fuelling Success” नारामा इन्डष्ट्रीयल पार्टनर सेमिनार सम्पन्न गरेको छ । गल्फ लुब्रिकेन्टको इन्डष्ट्रीयल पार्टनर सेमिनार पुस १० गते सम्पन्न भएको हो । कम्पनीका महाप्रबन्धक गंगा राज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख […]