नाडा अटो सो २०२४ आज सकिँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि जारी नाडा अटो सो २०२४ आज भदौ १६ गते सकिँदै छ। जारी अटो शोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीमा ग्राहकको आकर्षण बढेको देखिएको थियो । विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको रोजाइएमा परेका छन् । यो पटकको नाडा अटो सो बाट १० नयाँ […]

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन रिफ्युलिङ स्टेशन तथा हाइड्रोजन गाडीको उद्घाटन गरेका छन् । काठमाडौं विश्वविद्यालयद्धारा नेपाल आयल निगमको सहयोगमा स्थापित नेपालको पहिलो ग्रीन हाइड्रोजन उत्पादन, भण्डारण तथा रिफ्युलिङ स्टेसनको उद्घाटन गरेका हुन् । शुक्रबार काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्तको दोस्रो चरणमा सरिक हुने क्रममा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओली विश्वविद्यालय परिसरबाट […]

ग्लोबल आइएमई बैंकले दीपल, सेरेस र नाम्मी किन्नेलाई तीन दिन भित्रमा कर्जा उपलब्ध गराउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रालि तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले […]

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच समझदारी, ९.९९ प्रतिशत ब्याजदरमा निसानका गाडी खरिद गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको […]

टोयोटा विजय उत्सव’ सुरू, एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिड इलेक्ट्रिकमा बम्पर छुट

काठमाडौं । काठमाडौं । नेपालको लागि टोयोटाको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले कम्पनीले २०८१ भदौ १३ बाट सुरू गरेर १८ गतेसम्म यस्तो टोयोटा विजय मनाउन लागेको बताएको छ । आगामी बिहिबारदेखि ६ दिनसम्म ‘कार्यक्रम गर्ने भएको छ । कम्पनीको धुम्बाराही शोरुममा आयोजना हुने उक्त कार्यक्रममा आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर विभिन्न स्कीम सार्वजनिक गर्न लागेको […]

गोगोरो र नेबुला इनर्जीको व्यावसायिक सुरुवात, ४५ ब्याट्री स्वापिङ गर्ने स्थान घोषणा र स्मार्ट स्कूटरका तीनओटा मोडेल सार्वजनिक

काठमाडौं । गोगोरो र नेबुला इनर्जीले काठमाडौंमा व्यावसायिक सुरुवातको घोषणा गरेको छ। उक्त व्यावसायिक सुरुवातसँगै कम्पनीले गोगोरो पल्स, गोगोरो जेगो र गोगोरो जीएक्स २५० साथै काठमाडौं उपत्यकामा ४५ वटा ब्याट्री स्वापिङ स्टेसन रहने स्थानहरूको पनि घोषणा गरेका छन्। जारी नाडा अटो शोमा गोगोरोको एम थ्री स्टलमा आयोजित विशेष मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त घोषणा गरिएको हो। दुई […]

वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने 

काठमाडौं । वर्कशप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जीएम सञ्जय कुमार र अटो वर्कशप व्यवसायी संघका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक […]

नाडा अटो शोमा ‘अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर’ बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

काठमाडौं ।बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड लन्च गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । […]

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक

काठमाडौं । गोल्छा ग्रुप अन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्र्‍याम्ब्लर ४०० एक्स मोडेलहरु सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भित्राएका छन् । यी मोटरसाइकलहरुले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै […]

नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत […]