नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चक प्रभाव छोड्न सफल भएको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको साथै एमटी–१५ भर्सन २ अनावरणका साथसाथै एरोक्स, यामाहा एपÞm जेड एस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको थियो […]

नाडा विशेष अफर: ४५ लाख ४९ हजारमा नयाँ सेरेस ३

काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक आयातकर्ता एमएडव्लु बृद्धि अटोले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस ३ मा विशेष अफर घोषणा गरेको छ। अब नयाँ सेरेस ३ ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ । यी विशेष मूल्यहरू नाडा विशेष अफर अन्तर्गत […]

सुजुकी ‘पर्वोत्सव’ २०८१ योजना, ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभर […]

नाडा अटो शोमा तीन भेरियन्टमा पन्च ईभी सार्वजनिक, सुरुवाती मूल्य ३३ लाख ९९ हजार

काठमाडौं । नाडा अटो शोमा टाटा पन्च ईभी तीन भेरियन्टमा सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ पन्च ईभी एस एमआर, पन्च ईभी एलआर र पन्च ईभी एस एलआर सार्वजनिक गरेको हो। टाटा पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पञ्च ईभी एस एमआर ३३ लाख ९९ हजार रुपैयाँ, […]

नाडा अटो शो २०२४ आजबाट सुरु

काठमाडौं । आजदेखि नाडा अटो शो २०२४ सुरु हुँदै छ । बिहान ९ बजे उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शो को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  टाटा.ईभी मुख्य प्रायोजक रहेको अटो शो २०२४ काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो नाडा अटो सो नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लगभग प्रत्येक बर्ष जस्तो गर्दै आएको छ […]

सुजुकीले ल्यायो ’पर्वोत्सव’ २०८१  योजना,

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस बर्षको दशैं तिहारका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ  । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँ सम्मको  एक्सचेन्ज बोनस र […]

पहिलो महिना साढे सात करोडको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा साढे ७ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ७ करोड ६५ लाख ९६ हजार रुपैयाँ बराबरको ७५८ यूनिट इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर आयात भएको छ। इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटरको आयातबाट सरकारले २ करोड ६४ लाख ३७ हजार रुपैयाँ […]

होण्डा कारको ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’

काठमाडौं । होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डा कार दशैं उपहार, अफर माथि अफर’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाख रुपैयाँसम्मको क्यास डिस्काउन्ट, २ वर्षका लागि गाडीको इन्स्योरेन्स र ट्याक्स फ्रि र ५ वर्ष सम्म गाडीको सर्भिसिङको सुबिधा पनि नि:शुल्क […]

अल न्यु बीवाईडी एप सहित २०२४ भर्सनको बीवाईडी एट्टो ३ नेपाली बजारमा

काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम समयमै ३ हजार युनिट भन्दा बढी […]

पहिलो महिना ९० करोडको ३८१ इलेक्ट्रिक कार आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा करिब ९० करोड रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ। भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८१ युनिट इलेक्ट्रिक कार आयात भएको छ। इलेक्ट्रिक कार आयात मार्फत सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पहिलो महिना […]