वाडा अटो शोमा चार पांग्रेका १६ ब्राण्ड सहभागी हुने
पोखरा । नाडा प्रजेन्ट्स् दोस्रो वाडा अटो शो २०२६ मा चारपंग्रेका १६ वटा ब्राण्ड सहमागी हुने भएका छन् । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा आयोजना हुन लागेको उक्त शोमा चार पांग्रे गाडीका १६ वटा ब्राण्ड सहमागी हुने नाडाले जनाएको छ । यही चैत्र ११ गते देखि १५ गतेसम्म पोखराको […]

