एसजे मोटो र हिमालयन जाभाद्वारा काठमाडौंस्थित आउटलेट नयाँ स्वरूपमा सञ्चालन

काठमाडौं । पोखराको पहिलो संयुक्त आउटलेटको अपार सफलतापछि, ‘एसजे मोटो‘ र ‘हिमालयन जाभा‘ ले काठमाडौंमा रहेको आफ्नो दोस्रो आउटलेट नयाँ र परिमार्जित स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्। सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई अहिले पूर्ण रूपमा नयाँ सजावट र फराकिलो सिटिङ एरियासहित स्तरोन्नति गरिएको छ। यसको मुख्य उद्देश्य बाइक पारखी र कफी प्रेमीहरूलाई एउटै […]

टाटा कमर्शियलको होली सर्भिस क्याम्प सुरु

काठमाडौं । नेपालीहरूको महान पर्व होली नजिकिँदै गर्दा यातायातको साधन प्रयोग बढ्ने भएकाले टाटा कमर्शियलले आफ्नो ग्राहकका लागि होली सर्भिस क्याम्पको आयोजना गरेको छ। फागुन १० देखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्प सिप्रदीका २० वटा सर्भिस सेन्टरमा एकैसाथ संचालन हुनेछ। ग्राहकका गाडीहरूको सुरक्षित यात्रा सुनिश्चित गर्न ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ, टायर, इलेक्ट्रिकल […]

महानगर यातायात प्रा.लि.को सेवा विस्तार: पोखरा, चितवन र भैरहवामा विद्युतीय माइक्रोबस सञ्चालन

काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा काठमाडौँ उपत्यकाबाहिर विस्तार गरेको छ। कम्पनीले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पोखरा, चितवन जिल्ला र भैरहवामा २० वटा विद्युतीय माइक्रोबसमार्फत सेवा सुरू गरिएको जानकारी दिएको हो। कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले यात्रुको मागअनुसार बस सङ्ख्या क्रमशः बढाउँदै लैजाने तथा अन्य शहरमा समेत सेवा विस्तार गर्ने योजना रहेको बताए। उनले छिट्टै […]

सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशत कायम गर्न नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले सबै प्रकारका सवारी साधनमा सवारी साधन हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात (एल.टि भि.रेसियो) हाल कायम ६० प्रतिशतबाट वृद्धि गरी अधिकतम ८० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसमक्ष औपचारिक अनुरोध गरेको छ । नाइमाका अनुसार हालको ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको सुस्तताको प्रमुख […]

देशव्यापी भ्यालेन्टाइन अभियान “मायासँग मायाको यात्रा” मार्फत यामाहा नेपालले मनायो प्रेमको उत्सव

काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको छ। अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ। अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य […]

नेपालका कठिनतम सडक भएका स्थानहरू मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो-ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन्। कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट […]

टाटा पन्च इभी खरिदमा विशेष योजनाः ७० प्रतिशत रिसेल ग्यारेन्टीको सुविधा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभी मा निकै आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो। यो योजना फेब्रुअरी महिनाभर टाटाको लोकप्रिय पन्च.इभी खरिदमा मात्र लागू हुनेछ। कम्पनिका अनुसार पन्च.इभी खरिद […]

फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी

काठमाडौं । फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ। “ड्राइभ टु ग्रेट” भन्ने आफ्नो ग्लोबल थिमसहित कम्पनीले सन् २०२५ लाई प्रभावशाली उपलब्धिसहित समापन गरेको छ, जसले यसको स्केल, विश्वास र दीर्घकालीन नेतृत्वलाई स्पष्ट रूपमा झल्काउँछ। आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा निरन्तर वृद्धि हासिल गर्दै फोटोन विश्वका भरपर्दा कमर्शियल भेहिकल उत्पादकमध्ये […]

वाडा अटो शो चैत्र ११ देखि पोखरा लेकसाइडमा हुँदै

काठमाडौं । पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसनद्वारा वाडा अटो शो २०२६ […]

स्थानीय तहले सर्वोच्चको अन्तरिम आदेश अवज्ञा गरे मानहानी मुद्दा हाल्ने चेतावनी

काठमाडौं ।  सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी रिट निवेदनमा सुनुवाइ गर्दै अदालतको संयुक्त […]