ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि. ले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको थियो । निर्वाचित नव-नेतृत्वलाई स्वागत गर्दै सिप्रदीले सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता […]

बागमती प्रदेशका मुख्यमन्त्रीसंग नाडाको भेटघाट तथा छलफल

काठमाडौं । आज मिति २०८२ चैत्र ९ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका माननिय मुख्यमन्त्री इन्द्रवहादुर बानियासंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिदै कार्यकालको […]

वाडा अटो शोमा चार पांग्रेका १६ ब्राण्ड सहभागी हुने

पोखरा । नाडा प्रजेन्ट्स् दोस्रो वाडा अटो शो २०२६ मा चारपंग्रेका १६ वटा ब्राण्ड सहमागी हुने भएका छन् । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा आयोजना हुन लागेको उक्त शोमा चार पांग्रे गाडीका १६ वटा ब्राण्ड सहमागी हुने नाडाले जनाएको छ । यही चैत्र ११ गते देखि १५ गतेसम्म पोखराको […]

नेपाली बजारमा विद्युतीय सवारीको बढ्दो क्रेज, ८ महिनामा ६ हजारभन्दा बढी गाडी आयात

काठमाडौं । बजारमा पेट्रोलियम पदार्थको भाउ बढिरहँदा ग्राहकहरु विद्युतीय सवारी साधन तर्फ आकर्षित भएका छन् । यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ ।  नेपालमा आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन–फागुन) मा ६ हजार ३९६ वटा विद्युतीय सवारी साधन (कार, जीप र भ्यान) आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५०३ […]

नेपालमै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक, यामाहाको नयाँ युग सुरु

काठमाडौं । यामाहाले नेपालमा पहिलोपटक हाइब्रिड मोटरसाइकल सार्वजनिक गर्दै मोटरसाइकल बजारमा नयाँ सेग्मेन्टको सुरुवात गरेको छ। राजधानी काठमाडौंको कमलादीस्थित स्काइ टावरमा आयोजित भव्य कार्यक्रममा उक्त मोटरसाइकल अनावरण गरिएको हो। नयाँ हाइब्रिड मोटरसाइकल एफजेड सिरिजमा आधारित रहेको छ, जसमा १४९ सीसी फ्युल–इन्जेक्टेड इन्जिनलाई स्मार्ट मोटर असिस्ट प्रविधिसँग संयोजन गरिएको छ। यस प्रणालीले परम्परागत मोटरसाइकलभन्दा उच्च एक्सेलेरेशन, […]

नाडाको नवनिर्बाचित केन्द्रीय कार्य समितिले गर्यो पदभार ग्रहण

काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को  नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। उक्त निर्वाचन २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न भएको थियो। नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार […]

आज ‘मेरोअटो अटोमोटिभ कनक्लेभ २०८२’ आयोजना हुदैँ

काठमाडौं । अटोमोटिभ्स प्रालिले दोस्रो संस्करणको अटोमोटिभ कनक्लेभ होटल  आयोजना गर्दै छ । अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरि गजुरेलले अर्थतन्त्रको मेरुदण्ड अटोमोबाइल क्षेत्रको समग्र पक्ष बारे सरोकारवालाहरू बीच बृहत् छलफल गराउने उद्देश्य कनक्लेभको आयोजना गरेको  जानकारी दिए । उनका अनुसार कनक्लेभमा ‘नेपालको अटो सेक्टर आउटलुक : बैंकिङ लगानी र नियामकको भूमिका’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ […]

आजबाट टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प सुरु : पुराना गाडीसँग नयाँ टाटाको गाडी साँट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंग प्रा.लि.ले (आज ) चैत्र ६ गतेदेखि चैत्र ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गर्ने भएको छ । यो अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका […]

मोटरसाइकलमा पनि हाइब्रिड युगको सुरुवात : नेपालमा पहिलो हाइब्रिड बाइक ल्याउदै यामाहा नेपाल

काठमाडौं । यामाहा नेपालले देशमै पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल ल्याउने भएको छ । प्रतिष्ठित FZ सिरिजको विरासतलाई अझ अगाडि बढाउँदै कम्पनीले नेपाली बजारमा एक नयाँ सेगमेन्टको सुरुवात गर्न लागेको  कम्पनीले जनाएको छ  । यो  मोटरसाइकलको  लन्च कार्यक्रम आज चैत्र ६ गते करिब २५६ फिट उचाइमा अवस्थित एक विशेष स्थलमा आयोजना हुने कम्पनीले उल्लेख गरेको […]