पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला
काठमाडौं । ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले सिप्रदी अटोपार्ट्स प्रालिले आकर्षक अफर सार्वजनिक गरेको छ। हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक विशेष योजना ल्याएको हो। यस योजनामा सहभागी हुने ग्राहकहरूले […]

