पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति ट्रक व्यवसायी महासंघको आपत्ति, भाडादर समायोजन गर्न सरकारसँग माग

काठमाडौं । खाडी क्षेत्रमा देखिएको युद्ध र त्यसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएकोप्रति नेपाल ट्रक यातायात व्यवसायी महासंघले आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। महासंघले नेपाल आयल निगमले २०८२ चैत […]

विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबीच सहकार्य

काठमाडौं । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र चेरी वान्डा बसको नेपालमा बिक्री–वितरणका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य भएको छ। दुई कम्पनीबच भएको सम्झौताअनुसार अब ओम्नी (काबरा) ग्रुपले यी सवारीसाधन नेपालभर आधिकारिक रूपमा बिक्री–वितरण गर्नेछ। सम्झौतापछि ओम्नी (काबरा) ग्रुपले ससीला मोटर्स प्रा.लि.सँगको सहकार्यमा किटोन भ्यान र चेरी वान्डा बस देशभर […]

नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन आयो सञ्चालनमा

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले काठमाडौंको नागपोखरीमा नयाँ याडिया केयर–सर्भिस स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो आफ्टर–सेल्स सेवा प्रदान गर्ने उद्देश्यका उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । उक्त नयाँ सेवा केन्द्रले याडिया स्कुटर प्रयोगकर्ताहरूलाई छिटो, प्रभावकारी र भरपर्दो मर्मत तथा सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको […]

नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

काठमाडौं ।  आज बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कायर्स मितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष  करण चौधरीले नवनिर्वाचित अध्यक्ष  सुरेन्द्रकुमार उप्रेतीज्यूलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन्। सोअवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कायर्कालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रकोउन्नयनमा उनकोनेतृत्व महत्वपूर्ण हुनेविश्वास व्यक्त गरे। […]

होन्डा इभी रणनीति फेरबदलतर्फ

टोकियो। अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ । होन्डाले दीर्घकालीन […]

नाडा निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज, नव–निर्वाचित कार्यसमितिको शपथग्रहणको बाटो खुला

काठमाडौं ।  नेपाल अटोमोबाइल्स एसोसिएशन (NADA) को हालै सम्पन्न निर्वाचन प्रक्रियासम्बन्धी दायर गरिएको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरेको छ। अदालतमा मुद्दा विचाराधीन रहँदा संस्थाले न्यायालयप्रतिको सम्मान र विधिको शासनप्रतिको प्रतिबद्धता जनाउँदै नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो। आज अदालतले रिट खारेज गरेसँगै सम्पूर्ण कानुनी अवरोध हटेको छ र नव–निर्वाचित कार्यसमितिको […]

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् । यो विशेष क्याम्पेन मार्च १३, १४ र […]

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी 3DX सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी निर्माण तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्सले जेसीबी 3DX सुपर ब्याकहो लोडरका लागि उद्योगमै पहिलो पटक ‘बाइ ब्याक ग्यारेन्टी’ योजना सार्वजनिक गरेको छ। ग्राहकको विश्वास अझ सुदृढ बनाउनुका साथै उपकरणमा गरिएको लगानीको दीर्घकालीन मूल्य सुनिश्चित गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत नयाँ जेसीबी 3DX […]

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्स्टेन्डेड वारेन्टी घोषणा

काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ। डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध छ। अब एमएडब्लु […]

नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला

काठमाडौं । पहिलो संस्करणको  सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबराही चोक स्थीत खेल मैदानमा नाडा अटोमोबाईल्स् एशोसिएशन अफ नेपालको […]