सफारी ब्याग्सको डिलर्स स्किममा शुभ यात्रा कलेक्सन बन्यो सर्वाधिक बिक्री गर्ने डिलर

काठमाडौं । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा सर्वाधिक बिक्री गर्न सफल भई पुतलीसडक स्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टिभिएस् रोनिन मोटरबाइक र टीभीएस एन्टर्क स्कुटर प्रदान गरेका हुन् […]

प्रत्येक बीवाईडी गाडी बिक्रीमा १० हजार फाउन्डेसनमा जम्मा गरिने

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्दछ । फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने […]

‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ । नजिकिँदै गरेको चाडपर्वको उत्सवमय बनाउन यो विशेष छुटको योजना ल्याइएको कम्पनीले जनाएको छ । […]

प्रिमियम लक्जरि ईभी ब्रान्ड जिकर नेपालमा सार्वजनिक

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक(केन्द्रित दृष्टिकोणका साथ मोबिलिटि तथा यातायात क्षेत्रको भविष्यको नेतृत्व गर्न प्रतिबद्ध रहेको छ । यसै साता ह्यात रिजेन्सि काठमाडौंमा जिकर […]

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ”बिगेस्ट १०शैं”

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालीको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ। ँबिगेस्ट १०शैं” नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्नु हुनेछ। ँनेपालीहरूको महान चाड […]

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

काठमाडौं । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको […]

एमएडब्लु समुहको नाडा अटो शोमा १ हजार भन्दा बढी सवारी बुकिङ

काठमाडौं । नाडा अटो शो २०२४  मा एमएडब्लु समूह १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनको बुकिङ भएको छ नेपालको अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध  रहेको कम्पनीले जनाएको छ  । यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, […]

नाडा अटो शो २०२४ सम्पन्न,अर्थतन्त्र चयमान बनाउन सहायकसिद्ध हुने नाडाको दाबी

काठमाडौं । टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ सम्पन्न भएको छ । अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले  उद्घाटन गरेको १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७०     दर्शकहरुले अबलोकन गरेको आयोजकले बताएको छ । आयोजकले बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको दाबी गरेको छ । नाडा अटो सो मा नयाँ ब्रान्डका विद्युतिय […]

नाडा अटो शोमा काइवी ब्राण्डका तीन मोडल, विशेषता यस्तो

काठमाडौं । काठमाडौंको भुकृटी मण्डमा जारी नाडा अटो शो २०२४ मा विद्युती सवारी साधनको उपस्थिति बाक्लो रहेको छ। यस्तोमा नेपाली अटो क्षेत्रका दुई प्रतिष्ठित व्यापारिक घराना लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इ–मोबिलिटी र गोल्क्षा अग्रनाइजेसन अन्तर्गतको जीओ अटोमोबाईल्सको सहकार्यमा भित्रिएको ‘काइवी’ ब्रान्ड अटो शोको प्रमुख आकर्षणको रुपमा रहेको छ। अटो शोमा काइवी ब्राण्डका तीन मोडलका इलेक्ट्रिक कार […]

नाडा अटो सो २०२४ आज सकिँदै

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भदौ ११ गतेदेखि जारी नाडा अटो सो २०२४ आज भदौ १६ गते सकिँदै छ। जारी अटो शोमा पेट्रोल गाडीको तुलनामा विद्युतीय गाडीमा ग्राहकको आकर्षण बढेको देखिएको थियो । विद्युतीय गाडीमा पनि इन्ट्री लेभलका गाडी र मिड रेन्जका गाडीमा ग्राहकको रोजाइएमा परेका छन् । यो पटकको नाडा अटो सो बाट १० नयाँ […]