चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ नाइमामा राखिने, ‘होङ्ची ई एचएचस ९’ विशेषता सहितको समिक्षा (विस्तृतमा)

काठमाडौं । चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ कार नेपाल भित्रिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) अटो सो २०२६’ मा विद्युतीय सवारी साधान ‘होङ्ची ई एचएचस ९’ राखिने भएको छ । यसले नेपालीहरुको विलासी कार चढ्ने रहर पुरा गर्ने विश्वास लिइएको छ । ‘एफएडब्लु’ ग्रुप अन्तर्गतको […]

स्वर्ण जयन्ती वर्षमा भाद्र ९ देखि नाडा अटो शो, सवारीसाधनदेखि पार्टपुर्जासम्मका २०० स्टल रहने

काठमाडौं । नेपाली अटोमोबाइल बजारको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा चिनिएको ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा अटो शोको १८औँ संस्करण आयोजना गर्न लागेको हो। आयोजकका अनुसार यस वर्षको नाडा अटो शोमा साना तथा ठूला […]

बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्‍याउने

काठमाडौं । नेपालका लागि बीवाइडी इलेक्ट्रीक गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्ना ग्राहकहरुको सुविधा र बिक्रीपछिको सेवा  लाई थप मजबुत बनाउन ‘बीवाइडी अपडेट टु कियर प्लस’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत कम्पनीले विद्यमान तथा नयाँ बीवाइडी गाडी धनीहरुका लागि ५ आकर्षक सुविधाहरु ल्याएको छ। नयाँ स्कीम अनुसार ग्राहकहरुले कियर प्लस (सर्भिस), कनेक्ट […]

५०५ किमी रेन्ज र ५१० लिटर बूट स्पेससहित लीपमोटर ‘‘बी ०३ एक्स’ नेपाली बजारमा

काठमाडौं ।  नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत यस गाडीको औपचारिक बुकिङ खुला गरेको हो। कासतो छ त ‘बी ०३ एक्स’ ? यसको अगाडिको भागमा ३-सेग्मेन्ट ‘Smile’ LED लाइट बार दिइएको छ। पछाडि ‘हा-हा’ कभर्ड एलइडी टेललाइट र […]

पोखरामा बीवाईडीको पूर्ण थ्री–एस सुविधा सञ्चालन

काठमाडौं । बीवाईडीको पोखरामा पूर्ण थ्री–एस सुविधा सञ्चालनमा आएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रालिमार्फत पोखरा–१०, बुद्धचोकमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै पोखरामा बीवाईडीको सेल्स, सर्भिस र स्पेयर पार्ट्स (थ्री–एस) सुविधा पूर्ण रूपमा उपलब्ध भएको कम्पनीले जनाएको छ । सर्भिस […]

लिपमोटर बी०३ एक्स सार्वजनिक, पहिलो एक सय ग्राहकलाई भारी छुट

काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले ‘बी ०३ एक्स’ बिक्री सुरू गरेको हो । एक कार्यक्रमका बीच कम्पनीले यस गाडीको बिक्री सुरु गरेको जानकारी दिएको हो । गाडीका विशेषताहरूको बारेमा जानकारी दिँदै साङ्ग्रिला मोटर्सका महाप्रबन्धक किरण श्रेष्ठले यसमा १४५ […]

नेपालका तीन व्यवसायिक घरानाको ‘एमजी एचएस पीएचइभी’ को समिक्षा : ‘स्पोर्टी लुक्स, १९ इन्चका पाङ्ग्रा र एक सय किलोमिटर रेन्जे क्षमता’

काठमाडौं । नेपालका लागि मोरिस ग्यारेजेस (एमजी) को आधिकारिक बिक्रेता रहेको कम्पनी पारामाउन्ट मोटर्सले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, नाइमा अटो सो २०२६’ एमजी े प्लग–इन हाइब्रिड (एचएस पीएचइभी) सार्वजनिक गर्ने भएको छ । बेलायत कम्पनी एमजीको लागि नेपालको आधिकारितक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमालाई लक्षित गरी एमजी एचएस पीएचभी सार्वजनिक गर्न लागेको हो । […]

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक हुने

काठमाडौं । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ। डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक […]

गाडीका पार्ट पूर्जाको अवैध कारोवारी पोते प‌क्राउ

काठमाडौं । अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता हरु ठगि  गरेको आशंका मा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीवाट राजकुमार पोते को बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. को पसल तथा गोदाम मा छापा माही करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको छ। प्रहरी […]

सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सार्वजनिक सडकमा सुशासन कायम गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा अधिक भार (ओभरलोड) नियन्त्रण गर्ने उद्देश्यले ल्याइएका व्यवस्थाप्रति महासंघ सकारात्मक रहेको […]