फोटोन नेपालले चितवन अटो शो २०२६ मा विशेष कमर्सियल मोबिलिटी अफर उपलब्ध गराउँदै

काठमाडौं ।  फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले चितवन अटो शो २०२६ मा प्रभावशाली उपस्थिति जनाउने तयारी गरिरहेको छ। कम्पनी यहि वैशाख १७ देखि २१ सम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुनेछ। ईभी भ्यान, TM1 र पिकअप सेग्मेन्टमा इभेन्ट-विशेष अफरसहित फोटोन […]

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारी साधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६।१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु १९ अर्ब १९ […]

निजी क्षेत्रको मनोबल र लगानीको वातावरण सम्बन्धमा नाडाको धारणा

काठमाडौं ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नेपालको अर्थतन्त्रको मेरुदण्डकोरूपमा रहेकोनिजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधंैप्रतिबद्ध छ। हालैका घटनाक्रम र हाम्रा पर्वूअध्यक्ष  शेखर गोल्छाज्यूका सम्बन्धमा बाहिर आएका विषयहरू प्रति नाडा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण प्रकट गर्दछ। शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व हुो। उनले नाडाको पनि सफल नेतृत्व […]

सरकारले सीमामा कडाइ गरेसँगै नक्कली पार्ट्सविरुद्ध सिप्रदीको सचेतना अभियान, वर्कशपमै पुगेर सिकाइँदै ‘सक्कली चिन्ने तरिका’

काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ। बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स (TATA Genuine Parts) प्रयोग गरौँ‘ भन्दै देशव्यापी सचेतना अभियान सुरु गरेको […]

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ महिनामा […]

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारीसाधन १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बढीको आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षको नौ […]

भन्सार विभागका महानिर्देशकसगं अधिकतम मूल्य सूिच सहितको स्टिकर टाँस्ने सम्बन्धमा नाडाको छलफल

काठमाडौं । नाडाको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको सन्दर्भमा चारपाँगे्र तथा दुई पाँगे्र सवारी साधनहरुको […]

पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीद्वारा होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार थालनी

काठमाडौं । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ। यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने […]

रेल सेवालाई दिगो बनाउन कार्गो विस्तारमा जोड

धनुषा । नेपाल रेल विभागका महानिर्देशक हरिकुमार पोखरेलले रेल सेवालाई दिगो र व्यावसायिक बनाउन मालवाहक (कार्गो) सेवा अनिर्वाय विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार जनकपुरधाममा आयोजित छलफल कार्यक्रममा उनले मुलुकमा रेल्वे सेवा, वर्तमान अवस्था, भविष्यका सम्भावना र आवश्यक सुधारका उपायबारे प्रकाश पार्दै यात्रु ओसारपसार मात्रै नभई मालसामान ढुवानीलाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरे। “रेल सेवालाई […]

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरुमा सामाजिक अभियानहरु संचालन

काठमाडौं ।  बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त साझेदारी बतास एमएडब्लु कमर्सियल भेहिकल्स (BMCV) ले आफ्नो तेस्रो वार्षिकोत्सव नेपालभर विभिन्न अर्थपूर्ण कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सञ्चालन गरेर मनाएको छ। तीन वर्षको सहकार्य र स्थिर वृद्धिलाई चित्रित गर्दै कम्पनीले समुदायलाई योगदान गर्ने र सामाजिक कल्याणमा सहयोग पुर्‍याउने लक्ष्यलाई प्राथमिकता दिएको जनाएको छ। यस अवसरमा BMCV […]