एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमका कारण अटोमोबाइल व्यवसायमा परेको प्रभावबारे छलफल गरेको छ। भएको भेटमा नाइमा प्रतिनिधिमण्डलले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप गर्दा कम्पनीको पुँजीको शून्य दशमलव पाँच प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाका साथै नियममा ‘वस्तु’को परिभाषा […]

गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीच साझेदारी नवीकरण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि गुल्फ लुब्रिकेन्ट्स र जनकपुर बोल्ट्सबीचको साझेदारी नवीकरण भएको छ। नेपाल ल्युब आयल लिमिटेडले जनकपुर बोल्ट्ससँगको साझेदारीलाई निरन्तरता दिँदै गुल्फलाई टोलीको ‘अफिसियल लुब्रिकेन्ट पार्टनर’का रूपमा कायम राखेको हो। काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा बिहीबार आयोजित कार्यक्रममा साझेदारी नवीकरणसँगै जनकपुर बोल्ट्सको पहिचान र रङमा तयार पारिएको ‘गुल्फ प्राइड […]

चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनका लागि अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा सार्वजनिक यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन निर्देशन जारी गरिएको जानकारी दिएका छन् । देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेको […]

होण्डाको नयाँ चाडपर्व अफर: नयाँ कार खरिद गर्दा १० लाखसम्मको भारी छुट

काठमाडौं ।  नेपालीहरूको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्रालिले विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकहरूका लागि ‘FESTIVE OFFER HONDA को सफर’ नामक आकर्षक योजना बजारमा ल्याएको हो। यस योजना अन्तर्गत ग्राहकहरूले होण्डाका नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त […]

दुई महिनमा साढे ६ अर्ब भन्द बढीको ईभी आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विद्युतीय सवारी साधन (कार, जीप र भ्यान) को आयातमा व्यापक उछाल आएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल २ हजार ८३४ वटा ईभी नेपाल भित्रिएका छन्, जसका लागि  ६ अर्ब ७० करोड रुपैैयाँ बाहिरिएको छ भने सरकारले  ४ अर्ब […]

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौं ।   रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा […]

उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल

काठमाडौं ।  अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनयन गरिएको छ। FNCCI ले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो। महासंघले यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी […]

‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । नेपालका लागि यामाहा दुईपांग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा असोज ५ देखि १० गतेसम्म ‘यामाहा ब्लु फेस्टः नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’ आयोजना गरेको छ । यस मेलाको मुख्य आकर्षणका रूपमा असोज ७ गते यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । हालै […]

नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल

काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ। उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले यही २०८३ भाद्र १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भिषण वाढिका कारण दशैको सीजनलाई ध्यानमा राखि सयौको […]

टाढा तथा रातिको समयमा यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी असोज ८ गतेदेखि १२ गतेसम्म सार्वजनिक तथा मालवाहक सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन व्यवसायीलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले मौसमविद् तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा भारी वर्षा भई बाढीपहिरोको जोखिम हुन सक्ने पूर्वसूचना जारी गरेकाले […]