दोस्रो पटक ४ वर्षका लागि नबिल बैंकको सीईओका रुपमा नियुक्त भए अनिल शाह

इक्विटी नेपाल – काठमाडौँ : नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल केशरी शाह नियुक्त भएका छन्। स्थापनाकालदेखि सीईओका रुपमा आठ वर्ष मेगा बैंकमा बिताएर गत मङ्सिरमा अवकाश पाएका थिए।  मेगा बैंकमा दोस्रो कार्यकाल सकिएपछि सेञ्चुरी बैंकमा पनि अनुबन्धित भएका शाहले पछि सेवा सुविधाका विषयमा कुरा नमिलेपछि सेञ्चुरी बैंक छाडेर नबिलमा गएका हुन्।।  केहि समय अगाडी […]

बीमा बजारमा थपियो नयाँ कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी नेपालले सुरु गर्यो कारोबार

इक्विटी नेपाल – काठमाडौँ : नेपाली बीमा बजारमा अर्को नयाँ निर्जीवन बीमा कम्पनी थपिएको छ। निर्जीवन बीमा व्यवसाय गर्न जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आज असार ६ गतेबाट विधिवत रुपमा कारोबार आरम्भ गरेको छ । यस कम्पनीले कारोबार आरम्भ गरेसंगै निर्जीवन बीमा कम्पनीको संख्या १८ पुगेको छ।  बीमा समितिले तोके बमोजिम एक अर्ब जारी पुंजी […]

अाइपिएसमा किन यत्राे चर्काे शुल्क?

इक्विटी नेपाल – काठमाडौँ : नेपाल क्लियरिंग हाउस लि.(एनसिएचएल) ले राष्ट्र बैंकबाट स्वीकृति लिर्इ अन्तर बैंक भुक्तानी प्रणाली सेवा सञ्चालन गरेकाे अब अाउँदाे भदाै १ बाट ठिक्क २ वर्ष पुग्दैछ । यसैबीच यस प्रणालीमा ७१ वटा प्रत्यक्ष भुक्तानी सदस्य र ३ वटा अप्रत्यक्ष भुक्तानी सदस्यहरूले सदस्यता लिएर अन्तरबैंक भुक्तानी सेवा प्रदान गरिराखेकाछन् । यसैबीच केही […]

लुम्बिनी विकास बैंकको सिईओमा नरेश सिंह बोहरा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : लुम्बिनी विकास बैंकमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा नरेश सिंह बोहरा नियुक्त भएका छन्। यस अघिका प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनालले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो। नवनियुक्त सीइओ बोहरा हाल देव: विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन्।  उनले आगामी साउन एक गतेबाट आफ्नो […]

बुटवल पावरको तेस्रो त्रैमासको प्रतिवेदनको वास्तविकता

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावरले आफ्नो तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट प्रति धेरै लगानीकर्ताले विरोध गरेका छन् र धेरैले गलत रिपोर्ट सार्वजनिक भयो भन्ने खालको अभीव्यक्त्ती पनि आइरहेका छन् । यो विषयमा इक्विटी नेपाल टिमले गरेको विश्लेषण : बुटवल पावर कम्पनी लिमिटेडले ४०१ रुपैयाँ प्रिमियम थपी ५०१ रुपैयाँमा एफपीओ निष्कासन […]

ग्रीन डेभलपमेन्ट बैंकमा सीइओ भएर आउने भए उमेश कुमार आचार्य

इक्विटी नेपाल – काठमाडौँ : ग्रीन डेभलपमेन्ट बैंक संचालक समितिले उमेश कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको छ । नवनियुक्त सीईओ आचार्यले आगामी असार १ गतेदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

ज्योति विकास बैंकका सीईओमा मनोज कुमार ज्ञवाली नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : ज्योति विकास बैंकको सञ्चालक समितिले बैङ्कका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत मनोज कुमार ज्ञवालीलाई  प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ।  सोही बैङ्कमा डेपुटी सीईओ रहेका ज्ञवालीले गत माघ १ गतेदेखि का.मु सीईओका रूपमा कार्यभार सम्हालेका थिए।  नव नियुक्त सीईओ ज्ञवालीले ज्योति विकास बैङ्कमा आबद्ध हुनुअघि  ग्लोबल आईएमई बैंक […]

माछापुच्छ्रे बैंकका सीईओमा सुमन शर्मा नियुक्त

इक्विटी नेपाल – काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ। बैंकको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यस अघिका सीईओ निरज श्रेष्ठले राजीनामा दिएपछि खाली रहेको प्रमुख कार्यकारी अधिकृतमा शर्मालाई नियुक्त गरेको हो। यस अघि झन्डै तीन वर्ष शर्माले माछापुच्छ्रे बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेका […]

अनुपमा खुञ्जेली भईन मेगा बैंकको सीईओ , नेपाली वाणिज्य बैङ्कहरुमा पहिलो महिला सीईओ बनिन्

इक्विटी नेपाल – काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले विगत ४ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतका (सीईओ) रूपमा कार्यभार सम्हालिरहेकी अनुपमा खुञ्जेलीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले खुञ्जेलीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । खुञ्जेलीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्तसँगै नेपाली वाणिज्य बैङ्कमा पहिलो […]

भिबोर क्यापिटलको कार्यालय स्थानान्तरण हुने

इक्विटी नेपाल – काठमाडौँ : भिबोर क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ। हाल कृष्णगल्ली ललितपुरबाट सञ्चालन भइरहेको कार्यालय आगामी २०७५ वैशाख १० गतेबाट काठमाडौँ थापाथली स्थित ट्रेड टावरको चौथो तल्लामा  स्थानान्तरण हुने भएको कम्पनीले सूचना प्रकाशित गर्दै जनाएको छ।