नेपालको पूँजी बजारः विगत, वर्तमान र भविष्य

उत्तम अर्याल, अध्यक्ष, लगानीकर्ता संघ नेपाल पहिलो पल्ट वि.सं. १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडको शेयर निस्कासन भएसँगै नेपालमा पूँजी बजारको प्रादुर्भाव भएको मानिन्छ । वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापनासँगै पूँजी बजारमा एकअर्का बिच सोझै शेयर खरिदबिक्री गर्न सकिने दोश्रो बजारको शुरुवात भएको देखिन्छ । यद्यपि आवश्यक संरचनाको पर्याप्त […]

नेपालको पूँजी बजारमा डेब्ट मार्केटको अपरिहार्यता र यस सम्बन्धी कानूनी व्यवस्थाहरु

कृष्ण गिरी  (काठमाडौँ) : पृष्ठभूमी नेपाली पूँजी बजार क्रमशः विकासको दिशा तर्फ उन्मूख छ । हाम्रो बजारलाई आजको २१ औं शताब्दीमा विश्वका विकसित मुलुकहरुका बजारको स्तरमा पु¥याउन धेरै कार्यहरु गर्न बाँकी रहेको छ । त्यसमध्येकै एउटा प्रमुख कार्य हो डेब्ट मार्केटको विकास र सञ्चालन । विश्वका धेरै देशका पूँजी बजारले शेयरको कारोबारका लागि इक्विटि सेग्मेन्ट बनाई […]

सरकार के ट्याक्समात्रै थाेपर्ने हाे? विदेशबाट ऋण उठाउन सकिन्न ?

इक्विटी नेपाल – काठमाडौँ : देशमा समृद्धि ल्याउने लक्ष्य लिएर अगाडि बढेकाे छ बाम सरकार । यसैक्रममा हामीले वाम सरकारबाट जारी भएकाे नीति तथा कार्यक्रम एवं अा.व. २०७५र७६काे लागि जारी भएकाे बजेट पनि देख्याैं । यी दुवै कुरा हेरेपछि हामीले वाम गठबन्धनले चुनाव अघि जारी गरेकाे चुनावी घाेषणा पत्र पनि हेर्याैं । यी सबै कुराहरू […]

के करकाे दर बढाउँदैमा बढ्ला त राजस्व ?

इक्विटी नेपाल – काठमाडौँ : राजस्व विभागबाट हालै जारी भएकाे पूँजीगत लाभ सम्बन्धि नयाँ निर्देशिकाले समग्र पूँजी बजारमा नयाँ तरंग ल्याएकाे छ । उक्त निर्देशिका अनुसार लगानीकर्ताले अब उसकाे लगानीमा घाटा भए पनि पूँजीगत लाभकर भने तिर्नुपर्ने भएकाे छ। दिएकाे निर्देशन अनुसार यही जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री […]

पूँजीबजार प्रति सरकार, अर्थमन्त्रालय र कर प्रशासन के साँच्चै “सिरियस” छन् ?

इक्विटी नेपाल – काठमाडौँ : नेपाली पूँजीबजार बजेट अाउनु यता तथा बजेट पूर्वदेखि नै अस्थिर छ । याे बजार यस्तरी अस्थिर र छटपटिमा भएकाे सायद याे दाेश्राे पटक हाे । पहिलाे पटक डा. बाबुराम भट्टरार्इ अर्थमन्त्री भएका बेला, वि.सं. २०६५ साल ताका । र त्यसपछि अहिले । दुवै पटक वहानाका विषय अन्य जेसुकै भए पनि […]

के शेयर बजारलाई बजेटले प्रभावित गर्ला?

इक्विटी नेपाल – काठमाडौँ : राज्यले प्रस्तुत गर्ने बजेटसँग राज्यका हरेक कुराहरु जोडिएका हुन्छन् । त्यसकारण बजेटका बखत अर्थतन्त्रका हरेक क्षेत्र तरंगित हुनु स्वभाविक नै हो । जसको प्रभाव केही दिनदेखि शेयरबजारमा समेत देखिँदै आएको छ । सरकारले जारी गर्ने बजेटको आकार कस्तो रहला? के के विषयबाट राज्यले आम्दानी उठाउने अपेक्षा राखेकोछ? त्यो आम्दानी उठाउन […]

पूँजी बजारका लागि बजेट सकारात्मक, लगानीकर्ताकाे अपेक्षा अनुरूप

इक्विटी नेपाल – काठमाडौँ : बजेट अाउनु अघि जुन तरिकाले बजेटमा करका दरहरू वृद्धि हुने चर्चाहरू अाएका थिए साे अनुरूप शेयर बजारलार्इ प्रभावित बनाउने किसिमले करका दरहरूलार्इ चलाइएकाे देखिएन । केवल व्यक्तिगत लगानीकर्ताले काराेबारकाे मुनाफामा लाग्ने पूँजीगत लाभकरलार्इ ५ प्रतिशतबाट ७ दशमलव ५ प्रतिशत बनाइएकाे छ भने बाँकी कुरा यथावत नै रहेकाे छ । यता […]

ठुला लगानीकर्ताको हालीमुहालीबाट बाहिर जाँदै शेयर बजार

इक्विटी नेपाल – काठमाडौँ : केही वर्ष अघिको परिस्थितिमा नेपालको पूँजी बजारको आकार सानो थियो। नेप्सेमा निकै थोरै कम्पनीहरू कारोबार हुने गर्थे । कम्पनीहरुपनि पूँजीको हिसाबमा साना नै थिए। बजारमा शेयरको आपूर्ति निकै थोरै थियो। दोस्रो बजारका त परै जावोस प्राथमिक बजार (आइपिओ )मा समेत लगानीकर्ताको उपस्थिति निकै न्यून थियो । त्यो समय हातमा गन्न […]

मूल्य वृद्धि बढ्दो ट्रेन्डमा :दिन प्रतिदिन जनता मारमा पर्दै

इक्विटी नेपाल – काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फाल्गुन महिनासम्म मूल्य वृद्धि ६ प्रतिशत कायम रहेको छ । तरकारीको मूल्यमा आएको निरन्तर वृद्धिको कारणले गर्दा उपभोक्ता मुद्रास्फीति बढ्न गएको हो ।  समीक्षा अवधिमा अर्थात् फाल्गुन मसान्तसम्म खाद्य मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको छ भने गैर खाद्य मुद्रास्फीति ६ दशमलव ३ […]

बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता

इक्विटी नेपाल – काठमाडौँ : जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ।  भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ।  त्यसपछि जब बजारले […]