बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता

इक्विटी नेपाल – काठमाडौँ : जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ।  भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ।  त्यसपछि जब बजारले […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि : सुन्दा रमाइलो कार्यान्यवनमा चुनौती

इक्विटी नेपाल – काठमाडौँ : शनिवार दिल्लीस्थित हैदरावाद हाउसबाट वीरगन्जमा रहेको नेपाल भारत एकीकृत जाँच चौकी (आईसिपि)को उद्घाटन र मातिहारी – अमलेखगन्ज पट्रोलियम पाइप लाइनको शिलान्यास गरियो । डिजिटल प्रविधिको युगमा दिल्लीमै बसेरे उद्घाटन समापन भयो ।   सन् २००५मा शिलान्यास गरी २ वर्ष भित्र सकिने भनिएको आईसिपि विभिन्न कारणले ढिला भई निर्माण कार्य हाल सम्पन्न […]

आराम्भ माइक्रोफाईनान्सको आईपिओ बांडफांड र प्राथमिक बजारमा नयाँ युगको आराम्भ

इक्विटी नेपाल – काठमाडौँ : आरम्भ माईक्रोफाईनान्सले शेयर निस्काशन बन्द भएको दुई दिन पछी नै शेयर बाडफाड गरेको छ । नेपालको ईतिहासमा प्राथमिक निष्कासन यति चाँडो बाडफाड भएको यो नै पहिलो पटक हो । सीआस्बा प्रणालीबाट आवेदन अनिवार्य गरेको यस निस्कासनमा पहिलो पटकनै सिडिएस सफल भएको छ । सिडीएसको यो निकै महत्तोपुर्ण सफलता हो । झन […]