RE
Global College

भिबोर क्यापिटलको कार्यालय स्थानान्तरण हुने



इक्विटी नेपाल – काठमाडौँ :
भिबोर क्यापिटल लिमिटेडको कार्यालय स्थानान्तरण हुने भएको छ। हाल कृष्णगल्ली ललितपुरबाट सञ्चालन भइरहेको कार्यालय आगामी २०७५ वैशाख १० गतेबाट काठमाडौँ थापाथली स्थित ट्रेड टावरको चौथो तल्लामा  स्थानान्तरण हुने भएको कम्पनीले सूचना प्रकाशित गर्दै जनाएको छ।

NECO

Leave Your Comment

Related News