कुलमान घिसिङ भए सिइओ अफ द एयर

इक्विटी नेपाल – काठमाडौँ : विजनेश प्लस टेलिभिजन र सिइओ क्लवले नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल सिइओ समिटमा सिइओ अफ द एयरको अवार्ड नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जित्न सफल भएका छन् ।  बुधबार आयोजित कार्यक्रममा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई उक्त अवार्ड प्रदान गरेका हुन । अनलाइन भोेटिङका आधारमा घिसिङ सिइओ […]

नेपाल सीईओ समिट तथा अवार्डको तयारी अन्तिम चरणमा

इक्विटी नेपाल – काठमाडौँ : बिजिनेस प्लस टेलिभिजन तथा नेपाल सीईओ क्लबको आयोजनामा आगामी फागुन ३० गते काठमाडौंमा आयोजना हुन लागेको ‘ नेपाल सीइओ समिट तथा अवार्ड-२०१८’ को तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रम आउँदो फाल्गुन ३० गते काठमाडौँ स्थित सोल्टी क्राउन प्लाजा होटलमा आयोजना हुँदै छ। नेपालमा पहिलो पटक आयोजना हुनलागेको […]

के बैकर्स एशोसिएशन कमजोर हुँदै गएको हो ?

इक्विटी नेपाल – काठमाडौँ : नेपालमा रहेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स एशोसिएशनले सम्पूर्ण वाणिज्य बैंकहरुलाई वचत खातमा ८ प्रतिशत भन्दा धेरै व्याज नलिन भद्र सहमती गरेका थिए।  सहमती गरेको केही समयमै एनआई सी एसिया बैंकले वचतमा २ प्रतिशतले व्याज घटाई  ८ प्रतिशत व्याज कायम गरेको थियो तर सगरमाथा वचत खाता नामाकरण गरिएको वचत […]

एनआईसी एशिया बैंकबाट लक्ष्मण रिसालले दिए राजिनामा

इक्विटी नेपाल – काठमाडौँ : पछिल्लो समय बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो कार्यकाल सकिनु अघिनै राजिनामा दिने क्रम बढ्दै गएको छ।  यसैक्रममा  एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट राजिनामा गरेका छन्। तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट सहायक स्तरमा जागिर सुरु गरेका रिसालले त्यसपछि एनआईसी बैंकमा लामो समयसम्म प्रमुख संचालन अधिकृतका रुपमा काम गरेका […]