नवनियुक्त ऊर्जामन्त्रीलाई इप्पानले बधाईसँगै बुझायो ८ बुँदे मागपत्र

काठमाडौं  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कालाई भेटेर ८ बुँदे माग राखेको छ । मंगलवार ऊर्जा मन्त्रालयमा भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रको विकासक्रममा नेपाली निजी क्षेत्रको ठूलो साथ र सहयोग रहनुका साथै समृद्धिको पहिलो आधार भनेकै ऊर्जा क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागि […]

ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

काठमाडौं । नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि भूराजनीतिक प्रभाव र प्रसारण सञ्जालको विस्तारमा जोड दिनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल(इप्पान) ले आयोजना गरेको चौथो हिमालयन हाइड्रो एक्स्पो-२०२४ मा आज भएको ‘ऊर्जा गतिशीलता र क्षेत्रीय व्यापार’ विषयक सत्रमा बोल्ने बत्ताले सो कुरा बताएका हुन्। कार्यक्रममा अर्थ राजनीतिक, भू-राजनीतिक तथा […]

विद्युत विधयेक निजी क्षेत्र र लगानीमैत्री बनाउन माग

काठमाडौं । ऊर्जा व्यवसायी तथा सरोकारवालाहरुले ‘विद्युत विधयेक, २०८०’ लाई निजी क्षेत्र र लगानीमैत्री बनाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा बिहीबार भएको ऊर्जा सम्बन्धी नीति सम्बन्धी प्राविधिक शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा पुर्वाधार विकास […]

हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु हुनु अगाडी विद्युतीय सवारी (इभी) र्‍याली

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा हुनलागेको हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको पुर्ब सन्ध्यामा  विद्युतीय सवारी (इभी) र्‍याली गरिएको छ । बिधुतिय खपत बढाउने सन्देश दिन सो र्याली गरिएको हो । र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा  बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व […]