नेपाली चिया निर्यातमा भएको अवरोध तत्काल खुलाउन मागः महासंघ

काठमाडौं । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । दक्षिण छिमेकी भारत नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने मुलुक पनि हो । नेपालको वैदेशिक व्यापारको करिव दुई तिहाई हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि […]