नेपालको जलविद्युत अयोजनामा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंकलाई आग्रह

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले माथिल्लो अरुण, दूधकोशी र नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न विश्व बैङ्क र एसियाली विकास बैङ्कका उच्च पदाधिकारीलाई आग्रह गरेका छन् । यी तीनवटै आयोजना निर्माणमा जान ठिक्क परेका आयोजना भएकाले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन मन्त्री बस्नेतले आग्रह गरेका हुन् । एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो […]