कामना सेवाको विकास बैङ्कको करिब ६७%ले नाफा बढ्यो

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष (आव) २०८०\८१ मा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ । बैङ्कले  आज सार्वजनिक गरेको अघिल्लो आर्थिक बर्षको  वार्षिक वित्तीय विवरणमा यस्तो देखिएको हो। यो समीक्षा अबधिमा बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। […]

कामना सेवा विकास बैकका ग्राहकले  र  ओम मुक्तिनाथ पोलिक्लिनिकमा छुट पाउने  

काठमाडौं । कामना सेवा विकास बैंक र  बुटवल, रुपन्देहीमा रहेको ओम मुक्तिनाथ पोलिक्लिनिक बीचमा सेवा शुल्क छुट दिने सम्झौता भएको छ । यो सम्झौता पश्चात बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबमा सेबा लिदाँ लाग्ने शुल्कमा  ५० प्रतिशत सम्म छुट प्राप्त पाउने छन्  । ओम मुक्तिनाथ पोलिक्लिनिक मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको […]