नागरिक लगानी कोषको आज सम्म कायम शेयरधनीले मात्र लाभांस पाउने

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज असार अन्तिम दिन रहेको छ । कोषले  साधारणसभा प्रयोजनार्थ असार २० गतेलाई बुक क्लोज मिति तोकेकोले गर्दा कम्पनीको आजसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीले २०८१ असार ३१ गते हुँदैछ। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र […]

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एन्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र हस्पिटलका तर्फबाट अपरेसन डाइरेक्टर सि.एन.बैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौतासंगै कोषमा सहभागी, सेयरधनी, कर्मचारी र उनीहरूका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने छ । कोष सञ्चालक समितिका सदस्य, कोष […]

न्यादी पावर पश्चयात नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभुति गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक बिष्णु कुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । पाल्पा सिमेन्टको प्रति कित्ता १ सय रुपैयाँ अंकित ७५ लाख कित्ताबराबर हुन आउने ७५ करोड रुपैयाँको सेयर […]

लगानी कोषले सबै नागरिकलाई पेन्सन योजनामा समेट्ने

काठमाडौँ । नागरिक लगानी कोषले देशभरका सबै नागरिकलाई नागरिक पेन्सन योजनामा समेट्ने भएको छ । विराटनगरमा भएको नागरिक पेन्सन योजनासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सबैलाई पेन्सन योजनामा समेट्ने तयारी थालिएको जानकारी दिए । चालू आर्थिक वर्ष २०८०/८१ बजेटमा नागरिक लगानी कोषमार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गर्ने भन्ने व्यवस्थाअनुसार […]