रिडी पावरको हकप्रदमा आबेदन दिने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेड (RIDI) को फागुन १८ मा निष्काशन तथा बिक्री सुरु भएको हकप्रद शेयरमा आवेदन दिने (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित […]