दमौली खण्डमा मुआब्जा बुझाइयो तर घर भत्काइएन

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत सदरमुकाम दमौली खण्डमा पर्ने सडक मापदण्डभित्रका ४० घरधुरीले मुआब्जा लिए पनि घर भत्काएका छैनन् । व्यास नगरपालिका–२ का १९ र व्यास–३ का २१ गरी उक्त घरधनीले सडक मापदण्डमा परेका २५ मिटर दायाँबायाँका घर भत्काउने सर्तमा मुआब्जा बुझेका थिए । व्यास–२, ३ र ४ मा घर, मठमन्दिर र पाटी गरी करिब ७५ […]