हिमालयन सेक्युरिटिजको कारोबार सुरु

काठमाडौं । हिमालयन सेक्युरिटिजको आज देखि व्यवसायिक कारोबार संचालनमा आएको छ । आज कारोबार सुरु गरेको हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी रु साठ्ठी करोड रहेको छ । धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० भाद्र ६ गते स्वीकृति प्राप्त  हिमालयन सेक्युरिटिजले २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको हो । कम्पनीले […]