लखनऊले मुम्बईलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल मा लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । लखनऊले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको हो। मुम्बईले प्रस्तुत गरेको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेटको क्षतिमा भेटायो । लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै […]