राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजकीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । लगानी सम्मेलनमा मार्फत् राष्ट्रिय– अन्तराष्ट्रिय लगानी भित्राउनका लागि सरकारले लगानीकर्ताको सुझाव अनुसार केहि ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो । यही वैशाख १० मा बसेको […]

ऊर्जा क्षेत्रमा झन्डै ६१ खर्ब लगानी गर्ने सरकारको महत्वाकांक्षी योजना

काठमाडौं । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर (करिब ६० खर्ब ७२ अर्ब रुपैयाँ) बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो । सरकारले सन् २०२३ देखि […]