वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ। वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन मात्रै बनाउन सफल भयो। बुधबार सम्पन्न खेलमा नेपाल ७६ रनले पराजित भएको हो। यस नजितासँगै वेस्ट इन्डिजले ५ खेलको टी–२० शृंखलामा २–१ को अग्रता बनाएको छ। त्यसअघि कीर्तिपुरस्थित त्रिवि […]