सहिद देशका साझा सम्पत्ति हुन्ः मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिद देशका साझा सम्पत्ति भएकाले सहिदका परिवारसँग सबैले सोहीअनुसार व्यवहार गर्नुपर्ने बताएकी छिन्। जनयुद्धकालमा एकै गाउँबाट सात जना सहिद भएको कैलालीको धनगढी उपमहानगरपालिका ७ पटेलामा सहिद परिवारको भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्। सहिद हुनुअघि उनीहरु कुनै एउटा पक्षमा लागेको भए पनि सहिद भइसकेपछि देश […]