सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ। मंगलबार वैशाख १८ गतेका दिन सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. ई. तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले एक कार्यक्रमका बिच नियुक्ति सहमति पत्रमा […]