पिपुल्स पावरको साधारणसभाबाट हकप्रद ल्याउने प्रस्ताव पारित, ६ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को […]