ग्लोबल आइएमई बैंकको दाङको तुल्सीपुर मालपोत कार्यलयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले दाङको तुल्सीपुर मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । तुल्सीपुर उप-महानगरपालिका प्रमुख टिकाराम खड्काले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । यो सँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ६८ पुगेका छन् । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका […]