सीजी ग्रुपले बजारमा ल्यायो अन्तरक्रियात्मक डिजिटल बोर्ड

काठमाडौं ।सीजी ब्रान्ड, इलेक्ट्रोनिक्सले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको  उपयोगि हुने अन्तरक्रियात्मक डिजिटल बोर्ड IDB) अथवा स्मार्ट बोर्ड बजारमा ल्याएको छ । यो बार्ड प्रदर्शन गर्न र सिक्न, सिकाउने उपकरणको रूपमा प्रयोग  हुने छ। यो अन्तरक्रियात्मक डिजिटल बोर्डलाई सबैको पहुचमा पुर्याउन सके सबै क्षेत्रहरूको लागि उपयुक्त वस्तु  हुन सक्ने कम्पनिले बताएको छ  । यो डिजिटल बोर्ड […]