निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आठौँ बार्षिकसभा गर्दै नयाँ कार्यसमिति गठन समेत गरेको छ ।  साधारणसभाले प्रभु इन्स्योरेन्सका संचालक राजेन्द्र मल्लको नेतृत्वमा दुई वर्षको लागी नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नब निर्बाचित अध्यक्ष नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष समेत रहेका छन् । सघंको  नया कार्यसमितिमा उपाध्यक्ष सगरमाथा लुम्बिनी इन्स्योरेन्सका मनोहर दास, […]