सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं ।  सिटिजन्स बैंङ्कले  १७ औं बार्षिकोत्सवको अबसर पारेर   निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बैङ्कले सुदुरपश्चिम प्रदेश र  बागमती प्रदेशका विभिन्न शाखा मार्फत शिबिर संचालन गरेको हो । बैशाख ७ गते बैंकको बार्षिकोत्सव रहेको छ  । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा स्थानिय सि.एस. अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षण र […]