मेघगर्जन/चट्याङ्ग सहितहल्का वर्षाको सम्भावना

काठमाडौं ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ। आज देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ । दिउँसो भने  कोशी, मधेश, बागमती […]