४६.७२ प्रतिशतले बढ्यो वित्त कम्पनीहरुको नाफा, सबैभन्दा बढी नाफा कमाउने जानकी फाइनान्स
काठमाडौं । वित्त (फाइनान्स) कम्पनीहरुको नाफा ४६.७२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ वटा वित्त कम्पनीहरुले ५५ करोड ७९ लाख ४७ हजार नाफा कमाएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.७२ प्रतिशत अर्थात् १७ करोड ७६ लाख ८० हजारले बढी हो । गत आर्थिक वर्षमा उक्त कम्पनीहरुले ३८ […]