हिमालयन रिइन्स्योरेन्सको सामुहिक लगानीकोषको नाममा रहेको शेयरको लक इन अबधि सकिदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको  साधारण शेयरको लक-इन अवधि २०८० असार ११ गते सकिँदैछ । हिमालयन रिइन्स्योरेन्स कम्पनीले कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशत  ३,००,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा २०८०मंसिर  २७ गतेदेखि २०८० पुष २  गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८० पुस ११ गते बॉडफॉड गरेको थियो  । […]

हिमालयन रि इन्स्योरेन्सको नाफा ९३ करोड ११लाख

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको  चालु आर्थिक २०८०\०८१२ को  तेस्रो त्रैमाससम्मको बित्तिय बिबरण सार्बजनिक भएको छ । बिबरण अनुसार कम्पनीले  ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो। जुन यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढेको छ […]

हिमालयन रिइन्स्योरेन्स विदेशबाट पुनर्बीमा भित्र्याउन अग्रसर

काठमाडौं ।हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम वेष्टबाट हालै मात्र प्राप्त गरेको बि पल्स रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ । सोका लागि कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको छ । सो देशहरुमा शाखा विस्तार गर्न सकेमा कम्पनीलाई युरोप, मध्य पूर्व, दक्षिण पूर्व, अफ्रिका तथा […]