बीमा प्राधिकरणको बार्षिकोत्सबको अबसरमा आयोजित प्रभातफेरी कार्यक्रम- फोटो फिचर

काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५६औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा  प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । बीमा सचेतनाका लागि नेपाल बीमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको हो  । यस्तो छ फोटो फिचर 

अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।  सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल पार्न आफूहरुको तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको […]

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल रहने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए । अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेका थिए । […]