आज आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र […]

आई.एम.ई. लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई

काठमाडौं । आई.एम.ई. लाईफ इन्स्योरेन्स  कम्पनीले  चिफ मार्केटिङ अफिसर (cmo) मा गणेश चौलागाइलाई  नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १८८ औं बैठकले उनलाई चिफ मार्केटिङ अफिसर मा नियुक्त गर्ने निर्णय  गरेको हो  चिफ मार्केटिङ अफिसरको रुपमा नियुक्त चैलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव  रहेको छ । चौलागाइ यसअघि सानिमा रिलायन्स लाइफ […]