आज देशभर आंशिक बदली हुने मुख्यतया मौसम सफा रहने

काठमाडौं । अहिले  नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको पनि प्रभाव रहेको छ । आज देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा […]

आज दिनभर माैसम बदलि सहित हल्का बर्षा हुने

हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।  नेपाल मौसम पुर्बानुमामहाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक- दूई स्थानमा हल्का वर्षा भईरहेको छ ।  आज  देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी […]

आज आंसिक सहित पहाडका केहि स्थानमा पानि पर्ने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।  कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केहि भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित […]