सुनको मुल्यले बनायो नयाँ रेकर्ड तोलामै बढ्यो २९ सय

काठमाडौं । आइतबार सुनचाँदीको  मुल्य बढेको छ । शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो हालसम्मकै उच्च हो । त्यस्तै आज तेजावी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर […]